GTL(Red Cards)

GTL14237

गणेश ट्रेड लिंक ले तयार गरेको गरेको यो कार्ड बेरिएर खाममा  बस्ने प्रकृतिको हुन्छ .परापूर्वकाल तिर राज खानदानले पत्राचारमा यस्ता प्रकारको पत्र बनाई निमन्त्रणा आदिमा पठाइने गरेकोमा यस्ता कार्डले बिबाह उत्सब लाई सोहि महत्व ओगट्ने छ. यो card बोक्न सजिलो छ.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *